Service hours बन्द 6:30 AM - 8:30 PM (Working Hours)
We are currently CLOSED. Orders placed now will be queued and processed at our next working hour. Thank you for your understanding! 🙏
Ludo Club

Ludo Club Cash & Coins

  • तुरुन्तै, स्वचालित
  • Nepbyte Wallet
  • Ludo Club ID मात्र

1Ludo Club ID लेख्नुहोस्

Ludo Club खोलेर आफ्नो प्रोफाइल फोटो थिच्नुहोस्: तपाईंको Unique ID प्रोफाइलमा हुन्छ। चरणअनुसार हेर्नुहोस्

2प्याकेज छान्नुहोस्

तपाईंको अर्डर

जम्मा रकम हेर्न प्याकेज छान्नुहोस्।

संख्या
जम्मा

यसबाट तिरिएको Nepbyte Wallet मात्र। पैसा थप्नुहोस्

मद्दत चाहियो? टप-अपबारे प्रश्न छ? हामी केही मिनेटमै जवाफ दिन्छौं।

च्याट

Ludo Club price in नेपाल · नोभेम्बर 2026

हरेक प्याकेज र यसको मूल्य

आजको मूल्य नेपाली रुपैयाँमा, Rs. 149. देखि। eSewa, Khalti, बैंक वा Nepbyte वालेटबाट तिर्नुहोस्; धेरैजसो अर्डर केही मिनेटमै पुग्छन्।

Cash
प्याकेजमूल्य
120 Cash Rs. 189
250 Cash Rs. 339
700 Cash Rs. 899
3200 Cash Rs. 3,499
10800 Cash Rs. 9,999 सकियो
20000 Cash Rs. 15,999 सकियो
Coins
प्याकेजमूल्य
37.5K Coins Rs. 149
190K Coins Rs. 299
1.3M Coins Rs. 1,449
3.3M Coins Rs. 1,999
13.5M Coins Rs. 4,199
70M Coins Rs. 12,399 सकियो

Ludo Club बारे

Ludo Club मा Coins ले टेबलमा खेलिन्छ, र Cash ले पसलका पासा, बोर्ड र सामान किनिन्छ।

Ludo Club ID लेख्नुहोस्, प्याकेज छानेर Nepbyte Wallet बाट तिर्नुहोस्। दिन होस् वा रात, Cash र Coins आफैं तपाईंको खातामा पठाइन्छ।

वालेट खाली छ? पहिले पैसा थप्नुहोस्। तपाईंको वालेट ब्यालेन्स Nepbyte Bazaar का सबै प्रोडक्टमा चल्छ।

तपाईंको गोपनीयता: Ludo Club ID मात्र चाहिन्छ। हामी कहिल्यै पासवर्ड माग्दैनौं।

Ludo Club Cash and Coins कसरी टप-अप गर्ने

  1. 1
    वालेटमा पैसा थप्नुहोस्

    खाली छ भने पहिले Nepbyte Wallet मा पैसा थप्नुहोस्।

  2. 2
    Ludo Club ID लेख्नुहोस्

    प्रोफाइल फोटो थिचेर Unique ID कपी गर्नुहोस्।

  3. 3
    प्याकेज छान्नुहोस् र तिर्नुहोस्

    प्याकेज छानेर चेकआउटमा वालेटबाट तिर्नुहोस्।

  4. 4
    आफैं पठाइन्छ

    Cash र Coins Ludo Club मा प्रायः केही मिनेटमै आइपुग्छ।

Ludo Club प्रश्नहरू

Cash र Coins के हो?

Coins ले टेबलमा खेलिन्छ; Cash ले Ludo Club पसलका पासा, बोर्ड, Coins र अरू सामान किनिन्छ।

मैले के दिनुपर्छ?

Ludo Club ID मात्र। पासवर्ड कहिल्यै होइन।

कसरी तिर्ने?

Nepbyte Wallet ब्यालेन्सबाट मात्र। पहिले वालेटमा पैसा थप्नुहोस्, अनि यहाँ अर्डर गरेर वालेटबाट तिर्नुहोस्।

कति छिटो आउँछ?

प्रायः तिरेको केही मिनेटमै। आइपुगेपछि अर्डर पेज आफैं अपडेट हुन्छ।

पुगेन भने के हुन्छ?

पठाउन नसकिएमा (जस्तै गलत Ludo Club ID), पूरा रकम आफैं Nepbyte Wallet मा फिर्ता जान्छ, र फेरि अर्डर गर्न सक्नुहुन्छ।

थप गेमहरू

सबै गेम
सहयोग

तपाईंको नाम के हो?

हाम्रो टिमलाई कोसँग कुरा गर्दैछौं थाहा होस् भनेर। एकछिन मात्र लाग्छ।