Service hours बन्द 6:30 AM - 8:30 PM (Working Hours)
We are currently CLOSED. Orders placed now will be queued and processed at our next working hour. Thank you for your understanding! 🙏
PUBG

PUBG Mobile UC

  • तुरुन्तै, स्वचालित
  • Nepbyte Wallet
  • Global server
43Sold
5.01 समीक्षा

1आफ्नो प्लेयर ID लेख्नुहोस्

PUBG Mobile खोल्नुहोस्, आफ्नो प्रोफाइल फोटो (माथि बायाँ) थिचेर त्यहाँ देखिएको नम्बर कपी गर्नुहोस्। चरणअनुसार हेर्नुहोस्

2प्याकेज छान्नुहोस्

तपाईंको अर्डर

जम्मा रकम हेर्न प्याकेज छान्नुहोस्।

संख्या
जम्मा

यसबाट तिरिएको Nepbyte Wallet मात्र। पैसा थप्नुहोस्

मद्दत चाहियो? टप-अपबारे प्रश्न छ? हामी केही मिनेटमै जवाफ दिन्छौं।

च्याट

नेपालमा PUBG को मूल्य · नोभेम्बर 2026

हरेक प्याकेज र यसको मूल्य

आजको मूल्य नेपाली रुपैयाँमा, Rs. 195. देखि। eSewa, Khalti, बैंक वा Nepbyte वालेटबाट तिर्नुहोस्; धेरैजसो अर्डर केही मिनेटमै पुग्छन्।

UC
प्याकेजमूल्य
60 UC Rs. 195
120 UC Rs. 389
180 UC Rs. 579
325 UC Rs. 949
660 UC Rs. 1,849
1800 UC Rs. 4,599
3850 UC Rs. 8,999 सकियो
8100 UC Rs. 17,999 सकियो
Growth Pack
प्याकेजमूल्य
First Purchase Pack Rs. 195
Upgradeable Firearm Material Pack Rs. 559
Mythic Emblem Pack Rs. 899
Weekly Deal Pack 1 Rs. 195
Weekly Deal Pack 2 Rs. 559
Weekly Mythic Emblem Value Pack Rs. 559
Membership
प्याकेजमूल्य
Prime 1 Month Rs. 199
Prime 3 Months Rs. 589
Prime 6 Months Rs. 1,159
Prime 12 Months Rs. 2,259
Prime Plus 1 Month Rs. 1,899
Prime Plus 3 Months Rs. 5,659
Prime Plus 6 Months Rs. 11,199 सकियो
Prime Plus 12 Months Rs. 22,199 सकियो
Elite Pass
प्याकेजमूल्य
Elite Pass (Level 1 to 50) Rs. 1,149
Elite Pass (Level 1 to 100) Rs. 2,249
Elite Pass Plus (Level 1 to 100) Rs. 5,499

PUBG बारे

Instant PUBG ले Nepbyte Wallet बाट तिर्नासाथ UC, ग्रोथ प्याक र Prime आफैं तपाईंको PUBG Mobile खातामा पठाउँछ। कोही अनलाइन हुनु पर्दैन: दिनरात चल्छ।

प्लेयर ID लेख्नुहोस्, देखाइएको नाम जाँच्नुहोस्, प्याकेज छानेर वालेटबाट तिर्नुहोस्। गेममा आइपुग्नासाथ तपाईंको अर्डर पेजमा पुगिसक्यो देखिन्छ।

वालेट खाली छ? पहिले पैसा थप्नुहोस्। तपाईंको वालेट ब्यालेन्स Nepbyte Bazaar का सबै प्रोडक्टमा चल्छ।

तपाईंको गोपनीयता: प्लेयर ID मात्र चाहिन्छ। हामी कहिल्यै PUBG पासवर्ड माग्दैनौं।

Instant PUBG कसरी टप-अप गर्ने

  1. 1
    वालेटमा पैसा थप्नुहोस्

    खाली छ भने पहिले Nepbyte Wallet मा पैसा थप्नुहोस्।

  2. 2
    प्लेयर ID लेख्नुहोस्

    PUBG Mobile खोल्नुहोस्, प्रोफाइल फोटो थिचेर नम्बर कपी गर्नुहोस्। जाँच्नका लागि हामी तपाईंको नाम देखाउँछौं।

  3. 3
    प्याकेज छान्नुहोस् र तिर्नुहोस्

    UC, ग्रोथ प्याक वा Prime छानेर चेकआउटमा वालेटबाट तिर्नुहोस्।

  4. 4
    आफैं पठाइन्छ

    गेममा प्रायः केही मिनेटमै आइपुग्छ। तपाईंको अर्डर पेज आफैं अपडेट हुन्छ।

PUBG प्रश्नहरू

Instant PUBG के हो?

PUBG Mobile UC, ग्रोथ प्याक र Prime, तिर्नासाथ आफैं तपाईंको खातामा पठाइने। रातमा पनि पर्खनु पर्दैन।

कसरी तिर्ने?

Nepbyte Wallet ब्यालेन्सबाट मात्र। पहिले वालेटमा पैसा थप्नुहोस्, अनि यहाँ अर्डर गरेर वालेटबाट तिर्नुहोस्।

कति छिटो आउँछ?

प्रायः तिरेको केही मिनेटमै। आइपुगेपछि अर्डर पेज आफैं अपडेट हुन्छ।

ग्रोथ प्याक दुई पटक किन्न मिल्छ?

हरेक ग्रोथ प्याक एउटा PUBG खातामा एक पटक मात्र किन्न मिल्छ। खातामा पहिल्यै छ भने पठाउन सकिँदैन, र पूरा रकम आफैं Nepbyte Wallet मा फिर्ता जान्छ।

पुगेन भने के हुन्छ?

टप-अप पठाउन नसकिएमा (जस्तै गलत प्लेयर ID), पूरा रकम आफैं तपाईंको Nepbyte Wallet मा फिर्ता जान्छ, र फेरि अर्डर गर्न सक्नुहुन्छ।

Instant PUBG reviews

सबै समीक्षा
5.0 1 प्रमाणित समीक्षा
51
40
30
20
10
TA ta•••nt1 month ago

Rated 5 stars, no review written.

प्रमाणित
समीक्षा लेख्नुहोस्, 3% छुट + 300 BP पाउनुहोस्एक पटक मात्र। जति स्टार दिए पनि हुन्छ, इमानदार हुनुहोस्।

थप गेमहरू

सबै गेम
सहयोग

तपाईंको नाम के हो?

हाम्रो टिमलाई कोसँग कुरा गर्दैछौं थाहा होस् भनेर। एकछिन मात्र लाग्छ।