Sooooo fastt
हरेक परिवर्तन तुरुन्तै, सबै पेजमा देखिन्छ।
आजको मूल्य नेपाली रुपैयाँमा, Rs. 49. देखि। eSewa, Khalti, बैंक वा Nepbyte वालेटबाट तिर्नुहोस्; धेरैजसो अर्डर केही मिनेटमै पुग्छन्।
| प्याकेज | मूल्य |
|---|---|
| 25 Diamonds | Rs. 49 |
| 50 Diamonds | Rs. 89 |
| 115 Diamonds | Rs. 139 |
| 240 Diamonds | Rs. 269 |
| 355 Diamonds | Rs. 399 |
| 480 Diamonds | Rs. 525 |
| 610 Diamonds | Rs. 649 |
| 725 Diamonds | Rs. 769 |
| 1090 Diamonds | Rs. 1,129 |
| 1240 Diamonds | Rs. 1,249 |
| 2530 Diamonds | Rs. 2,499 |
| 5060 Diamonds | Rs. 4,899 |
| प्याकेज | मूल्य |
|---|---|
| Weekly Lite Membership | Rs. 79 |
| Weekly Membership | Rs. 269 |
| Monthly Membership | Rs. 1,299 |
| प्याकेज | मूल्य |
|---|---|
| Level Up Pass: Level 6 | Rs. 89 |
| Level Up Pass: Level 10 | Rs. 139 |
| Level Up Pass: Level 15 | Rs. 139 |
| Level Up Pass: Level 20 | Rs. 139 |
| Level Up Pass: Level 25 | Rs. 139 |
| Level Up Pass: Level 30 | Rs. 199 |
| Level Up Pass: All Levels | Rs. 789 |
Instant Free Fire ले Nepbyte Wallet बाट तिर्नासाथ डायमन्ड र मेम्बरसिप आफैं तपाईंको Free Fire खातामा पठाउँछ। कोही अनलाइन हुनु पर्दैन: दिनरात चल्छ।
प्लेयर UID लेख्नुहोस्, देखाइएको नाम जाँच्नुहोस्, प्याकेज छानेर वालेटबाट तिर्नुहोस्। बस यति। गेममा आइपुग्नासाथ तपाईंको अर्डर पेजमा पुगिसक्यो देखिन्छ।
वालेट खाली छ? पहिले eSewa, Khalti वा बैंकबाट पैसा थप्नुहोस्। तपाईंको वालेट ब्यालेन्स Nepbyte Bazaar का सबै प्रोडक्टमा चल्छ।
तपाईंको गोपनीयता: प्लेयर UID मात्र चाहिन्छ। हामी कहिल्यै Free Fire पासवर्ड माग्दैनौं।
खाली छ भने eSewa, Khalti वा बैंकबाट Nepbyte Wallet मा पैसा थप्नुहोस्।
Free Fire खोल्नुहोस्, प्रोफाइल थिचेर नामतलको नम्बर कपी गर्नुहोस्। जाँच्नका लागि हामी तपाईंको नाम देखाउँछौं।
डायमन्ड वा मेम्बरसिप छानेर चेकआउटमा वालेटबाट तिर्नुहोस्।
डायमन्ड गेममा प्रायः एक मिनेटभित्र आइपुग्छ। तपाईंको अर्डर पेज आफैं अपडेट हुन्छ।
उही Free Fire डायमन्ड र मेम्बरसिप, तिर्नासाथ आफैं तपाईंको खातामा पठाइने। रातमा पनि पर्खनु पर्दैन।
Nepbyte Wallet ब्यालेन्सबाट मात्र। पहिले eSewa, Khalti वा बैंकबाट वालेटमा पैसा थप्नुहोस्, अनि यहाँ अर्डर गरेर वालेटबाट तिर्नुहोस्।
प्रायः तिरेको एक मिनेटभित्र। डायमन्ड आइपुगेपछि अर्डर पेज आफैं अपडेट हुन्छ।
बंगलादेश सर्भरका खाता। प्लेयर UID लेख्नुहोस्, तिर्नुअघि तपाईंको नाम र सर्भर देखाउँछौं, आफ्नै हो भनी जाँच्न सक्नुहुन्छ।
टप-अप पठाउन नसकिएमा, पूरा रकम आफैं तपाईंको Nepbyte Wallet मा फिर्ता जान्छ, र फेरि अर्डर गर्न सक्नुहुन्छ।
Sooooo fastt
I LIKE THIS APP
I am so happy
Yes the delivery was very fast
I am very happy
Rated 5 stars, no review written.
Rated 5 stars, no review written.
हाम्रो टिमलाई कोसँग कुरा गर्दैछौं थाहा होस् भनेर। एकछिन मात्र लाग्छ।